डा गुरुङको सम्झना

भूगोलविद् डा हर्क गुरुङको समाधीस्थलमा पूजापाठ गर्दै लमजुङको भूलभूलेका बासिन्दा । उत्तरी लमजुङको ताङ्लीचोकमा बनाईएको गुरुङको समाधिस्थलमा पूजापाठ गरीे डा हर्क गुरुङलाई सम्झेका हुन् । तस्वीर : सन्देश पौडेल